जसपा सोलुखुम्बुको अध्यक्षमा फुरी ग्याल्जेन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको सोलुखुम्बु जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार सल्लेरीमा आयोजित भेलाबाट फुरी ग्याल्जेन शेर्पाको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा भैराज मगर, सुरतबहादुर बस्नेत सचिव हेमन्त किराती उपसचिव योगेश बराईली, युद्ध मगर र कोषाध्यक्षमा प्रेम नेम्बाङ चयन भएका छन् । भेलाबाट १३ सदस्यीय जिल्ला … Continue reading जसपा सोलुखुम्बुको अध्यक्षमा फुरी ग्याल्जेन